Online Bible

- Reklamy -




२ यूहन्‍ना 1:5 - पवित्र बाइबल

5 अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्‍यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ— हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्‍ती गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हे प्रिय स्‍त्री, मैले तिमीलाई कुनै नयाँ आज्ञा लेखेको होइनँ। तर सुरुदेखि पाएको आज्ञाअनुसार म तिमीलाई बिन्‍ती गर्छु। हामी सबैले एक-अर्कालाई प्रेम गरौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हे प्रिय स्त्री, म तिम्रा लागि नयाँ आज्ञा लेख्दिनँ, तर जो हामीसँग सुरुदेखि नै छ, त्यही लेख्दैछु। म बिन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौँ।

Viz kapitola kopírovat




२ यूहन्‍ना 1:5

Následuj nás:

Reklamy


Reklamy