Online Bible

- Reklamy -




२ यूहन्‍ना 1:4 - पवित्र बाइबल

4 तिम्रो कोही बालकहरू जो तिनीहरू पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुशरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिम्रा छोरा-छोरीहरूमध्‍ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्‍यमा हिंडेका भेट्टाएर म ज्‍यादै आनन्‍दित छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिम्रा छोरा-छोरीहरूमध्‍ये कति जना परमेश्‍वरले दिनुभएको आज्ञाअनुसार हिँडेको भेट्टाएर मलाई धेरै खुसी लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठिक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु।

Viz kapitola kopírovat




२ यूहन्‍ना 1:4

Následuj nás:

Reklamy


Reklamy