२ यूहन्ना 1:3 - पवित्र बाइबल3 अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसँग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टले हामीलाई अनुग्रह, कृपा र शान्ति देऊन्। सबै सत्यता र प्रेममा यी हाम्रा होऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 परमेश्वर पिता र येशू ख्रीष्टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्! Viz kapitola |