२ यूहन्ना 1:2 - पवित्र बाइबल2 यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 किनभने सत्य हामीमा छ र सधैँ रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ: Viz kapitola |