Online Bible

- Reklamy -




२ यूहन्‍ना 1:12 - पवित्र बाइबल

12 मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेट्न आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मैले तिमीहरूलाई कुरा लेख्‍नु त धेरै छ, तर कागत र मसीले ती म लेख्‍न चाहन्‍नँ। तर हामीहरूको आनन्‍द पूर्ण होस्‌ भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मलाई धेरै कुरा भन्‍न मन लागे पनि यो कुरा लेखेर होइन तर भेटेरै म भन्‍नेछु। त्‍यस बेला हामी कति खुसी हुनेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्‍नँ। तर तिमीहरूकहाँ आएर आमने-सामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्द पूर्ण हुन सकोस्।

Viz kapitola kopírovat




२ यूहन्‍ना 1:12

Následuj nás:

Reklamy


Reklamy