Online Bible

- Reklamy -




२ यूहन्‍ना 1:10 - पवित्र बाइबल

10 यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसकारण ख्रीष्‍टको यस्‍तो शिक्षा नदिएर भर्माउनेहरू तिमीहरूकहाँ आउँदा घरमा पस्‍न पनि नदेओ, अभिवादन पनि नगर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा नलैजाओ, न त त्यसलाई स्वागत नै गर।

Viz kapitola kopírovat




२ यूहन्‍ना 1:10

Následuj nás:

Reklamy


Reklamy