Online Bible

- Reklamy -




२ यूहन्‍ना 1:1 - पवित्र बाइबल

1 अग्रजबाट अभिवादन। परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरू प्रति म तिमीहरू, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरूलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरूलाई पनि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 एल्‍डरबाट, चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु, र मैले मात्र होइन, तर सत्‍यलाई चिन्‍ने सबैले पनि प्रेम गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मण्डलीका गुरुबाट परमेश्‍वरले चुन्‍नुभएकी स्‍त्री र तिनका छोरा-छोरीहरूलाई, म तिमीहरूलाई साँचो रूपले प्रेम गर्छु। म मात्र होइन तर सत्‍यलाई चिन्‍ने जति सबैले तिमीहरूलाई प्रेम गर्छन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मण्डलीका प्रधानबाट, परमेश्‍वरका जनहरूद्वारा चुनिएकी स्त्री र तिनका छोराछोरी, जसलाई म सत्यतामा प्रेम गर्छु, र मैले मात्र होइन, तर ती सबैले, जसले सत्यलाई चिनेका छन्।

Viz kapitola kopírovat




२ यूहन्‍ना 1:1

Následuj nás:

Reklamy


Reklamy