२ कोरिन्थी 9:7 - पवित्र बाइबल7 हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जसलाई जति दिन मन लाग्छ, त्यति नै देओ। चित्त दुखाउँदै कसैको करमा परेर नदेओ किनभने परमेश्वरले त खुसीले दिनेलाई नै मन पराउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। Viz kapitola |