Online Bible

- Reklamy -




२ कोरिन्थी 9:5 - पवित्र बाइबल

5 त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्‍ध अघिबाटै मिलाउनका निम्‍ति मभन्‍दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्‍यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसैकारण म आउनुअघि नै यी भाइहरूलाई तिमीहरूकहाँ पठाउन राम्रो सम्‍झें। त्‍यसो हुँदा तिमीहरूले दिन्‍छु भनेको दान उठाएर ठीक पारिराख्‍नेछौ अनि यो करको दान नभई खुसीको दान हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्‍न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:5

Následuj nás:

Reklamy


Reklamy