२ कोरिन्थी 9:4 - पवित्र बाइबल4 यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यदि कोही माकेडोनियाकाहरू मसँग आए र तिमीहरूलाई तयार भेट्टाएनन् भने हामी शर्ममा पर्नेछौं, र तिमीहरूलाई पनि कम्ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हामीले यति ठूलो भरोसा तिमीहरूमा राखेका छौं, तर माकेडोनियाका मानिसहरू मसँगै आए भने र तिमीहरूले दिन सकेनौ भने हामीलाई कत्रो लाज हुनेछ। तिमीहरू पनि लाजमा पर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ। Viz kapitola |