Online Bible

- Reklamy -




२ कोरिन्थी 9:3 - पवित्र बाइबल

3 तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर यस विषयमा तिमीहरूका लागि हामीले गर्व गरेको व्‍यर्थ नहोस्, र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अहिले यी भाइहरूलाई मैले पठाएको छु, तिमीहरूका बारेमा हामीले गरेको घमण्‍ड मैले भनेजस्‍तै होस् र खोक्रो नहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:3

Následuj nás:

Reklamy


Reklamy