२ कोरिन्थी 9:14 - पवित्र बाइबल14 अनि जब तिनीहरू तिमीहरूकोलागि प्रार्थना गर्दछन् तिनीहरू तिमीहरूलाई दिनु भएको असीम अनुग्रहले तिनीहरूलाई यस्तो लाग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमेश्वरको असीम अनुग्रह तिमीहरूमा रहेको हुनाले तिनीहरूले तिमीहरूको तृष्णा गर्छन्, र तिमीहरूका निम्ति प्रार्थना गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमेश्वरले यति ठूलो अनुग्रह तिमीहरूलाई देखाउनुभएको हुनाले तिनीहरूले गहिरो माया गरेर तिमीहरूका लागि प्रार्थना गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 परमेश्वरले तिमीहरूलाई दिनुभएको असीम अनुग्रहको कारण तिनीहरूले गहिरो स्नेहसाथ तिमीहरूका लागि प्रार्थना गर्नेछन्। Viz kapitola |