Online Bible

- Reklamy -




२ कोरिन्थी 9:11 - पवित्र बाइबल

11 परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैँ मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिमीहरूको ठूलो उदारताको निम्‍ति हरेक कुरामा तिमीहरू धनी तुल्‍याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरमा चढ़ाउने धन्‍यवाद उत्‍पन्‍न गराउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूले सधैँ खुल्‍ला मुट्ठीले दिन सक्‍ने गरी परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ। तिमीहरूको दान हामीले अरू मण्‍डलीहरूमा बाँड्दा तिनीहरूले परमेश्‍वरलाई धन्‍यवाद चढाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्‍वरलाई चढाउन धन्यवाद उत्पन्‍न गराउनेछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:11

Následuj nás:

Reklamy


Reklamy