Online Bible

- Reklamy -




२ कोरिन्थी 9:1 - पवित्र बाइबल

1 परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 सन्‍तहरूका निम्‍ति दिइएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्‍यक छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदियामा हुने ख्रीष्‍टका पवित्र जनहरूलाई पठाएको सहायताको बारेमा मैले यहाँ बताइरहनुपर्दैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 9:1

Následuj nás:

Reklamy


Reklamy