Online Bible

- Reklamy -




२ कोरिन्थी 8:7 - पवित्र बाइबल

7 तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात्‌ विश्‍वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्‍यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्‍त होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरू विश्‍वासमा, शिक्षामा, ज्ञानमा, अरूको ख्‍याल गर्नमा र हाम्रो माया गर्न सबै कुरामा धनी छौ। यसै गरी यो प्रेमले दिने सेवा पनि पूरा गर्ने गर भनी हामी इच्‍छा गर्छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:7

Následuj nás:

Reklamy


Reklamy