Online Bible

- Reklamy -




२ कोरिन्थी 8:4 - पवित्र बाइबल

4 तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले सन्‍तहरूका सहायताको निम्‍ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्‍ती गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसरी दान दिएर उनीहरूले हामी यहूदियामा हुने ख्रीष्‍टका पवित्र जनहरूको सहायतामा भाग लिने मौका पाऔं भनी साह्रै बिन्‍ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:4

Následuj nás:

Reklamy


Reklamy