Online Bible

- Reklamy -




२ कोरिन्थी 8:23 - पवित्र बाइबल

23 अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तीतसचाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरूचाहिँ मण्‍डलीहरूका दूतहरू र ख्रीष्‍टका महिमा हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तीतसचाहिँ मेरा साथी हुन् र मसँगै तिमीहरूलाई सघाउने काम गर्छन्। उनीसँग आउने अरू भाइहरूलाई ख्रीष्‍टको सम्‍मान्‌को लागि मण्‍डलीहरूले पठाएका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू र ख्रीष्‍टको निम्ति सम्मान हुन्।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:23

Následuj nás:

Reklamy


Reklamy