Online Bible

- Reklamy -




२ कोरिन्थी 8:15 - पवित्र बाइबल

15 धर्मशास्त्रमा यस्तै लेखिएको छः “जसले धेरै बटुल्यो उसको धेरै रहेन, जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जसो लेखिएको छ, “धेरै बटुल्‍नेसित बढ़ी केही रहेन, र कम बटुल्‍नेहरूलाई अभाव भएन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “धेरै बटुल्‍नेलाई पनि धेरै भएन अनि थोरै बटुल्‍नेलाई पनि थोरै भएन” भनेर त धर्मशास्‍त्रमा नै लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।”

Viz kapitola kopírovat




२ कोरिन्थी 8:15

Následuj nás:

Reklamy


Reklamy