Online Bible

- Reklamy -




२ कोरिन्थी 8:12 - पवित्र बाइबल

12 तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनभने दिने तत्‍परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्‍य हुन्‍छ, नभएअनुसारको होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूमा दिने ठूलो इच्‍छा छ भने तिमीहरूमा जे छ, त्‍यसैबाट दिएको परमेश्‍वर लिनुहुन्‍छ, तर तिमीहरूसँग नभएको कुरा खोज्‍नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:12

Následuj nás:

Reklamy


Reklamy