Online Bible

- Reklamy -




२ कोरिन्थी 8:10 - पवित्र बाइबल

10 अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियौ। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अब यस विषयमा चाहिँ मेरो सल्‍लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्‍यो गर्ने उत्‍कट इच्‍छा पनि गरेका थियौ, त्‍यसलाई अब पूरा गर्नु तिमीहरूका निम्‍ति असल हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पोहोर थालेको काम पूरा गर भनी म तिमीहरूलाई सल्‍लाह दिन्‍छु। तिमीहरू काम गर्न मात्र होइन तर काम गर्ने इच्‍छामा पनि सबैभन्दा अघि भयौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:10

Následuj nás:

Reklamy


Reklamy