Online Bible

- Reklamy -




२ कोरिन्थी 8:1 - पवित्र बाइबल

1 अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, माकेडोनियाका मण्‍डलीहरूमा परमेश्‍वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दाजुभाइ हो, परमेश्‍वरले माकेडोनियाको मण्‍डलीलाई गर्नुभएको अनुग्रहको बारे तिमीहरूलाई हामी भन्‍न चाहन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 8:1

Následuj nás:

Reklamy


Reklamy