Online Bible

- Reklamy -




२ कोरिन्थी 7:9 - पवित्र बाइबल

9 अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्‍वरीय शोकको अनुभव गर्‍यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्‍सानी सहनुपरेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूलाई कष्‍ट पर्‍यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्‍यो भनेर खुसी लागेको हो। परमेश्‍वरलाई सम्‍झेर शोक गर्‍यौ। त्‍यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्‍वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन।

Viz kapitola kopírovat




२ कोरिन्थी 7:9

Následuj nás:

Reklamy


Reklamy