Online Bible

- Reklamy -




२ कोरिन्थी 7:8 - पवित्र बाइबल

8 मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखीत छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मैले आफ्‍नो पत्रबाट तिमीहरूलाई शोकित तुल्‍याएको भए तापनि म पछुतो गर्दिनँ, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो, कि त्‍यस पत्रले तिमीहरूलाई थोरै समयको निम्‍ति मात्र भए पनि शोकित तुल्‍यायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मेरो पत्रले तिमीहरूलाई कष्‍ट भयो नै होला, भए पनि मेरो मनमा पश्‍चात्ताप छैन। म जान्‍दछु, त्‍यो पत्रले केही बेरलाई भए पनि तिमीहरूको मनमा पीर पर्‍यो। यो जानेर मलाई पश्‍चात्ताप भए तापनि अब म खुसी छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःखित पारेको भए तापनि म पछुतो मान्दिनँ। मलाई पछुतो भए तापनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्‍याएको देख्छु,

Viz kapitola kopírovat




२ कोरिन्थी 7:8

Následuj nás:

Reklamy


Reklamy