Online Bible

- Reklamy -




२ कोरिन्थी 7:6 - पवित्र बाइबल

6 तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर उदासीहरूलाई सान्‍त्‍वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्‍त्‍वना दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर मनमा दु:ख हुनेहरूलाई परमेश्‍वरले नै सान्‍त्‍वना दिनुहुन्‍छ र परमेश्‍वरले तीतस आउँदा हामीलाई शान्‍ति दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो;

Viz kapitola kopírovat




२ कोरिन्थी 7:6

Následuj nás:

Reklamy


Reklamy