Online Bible

- Reklamy -




२ कोरिन्थी 7:5 - पवित्र बाइबल

5 जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्‍ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 साँच्‍चै हामी माकेडोनियामा आउँदा हामीले सुख पाएनौं। त्‍यहाँ जताततै आपत् थियो। बाहिरचाहिँ झैझगडा, मनभित्रचाहिँ डरै डर थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि जब हामी म्यासिडोनियामा आएका थियौँ, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर सङ्घर्ष र भित्र डरैडर भएको हुनाले चारैतिरबाट पीडित भएका थियौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 7:5

Následuj nás:

Reklamy


Reklamy