२ कोरिन्थी 7:4 - पवित्र बाइबल4 म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दु:खहरूमा पनि म बडो अनिन्दित छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्त्वनाले परिपूर्ण छु। हाम्रा सबै कष्टहरूमा म अति आनन्दित छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूमा मेरो ठूलो भरोसा छ र तिमीहरूमै मलाई ठूलो घमण्ड पनि लाग्छ। तिमीहरूबाट मैले पूरा सान्त्वना पाएको छु र हाम्रा सबै दु:खमा म आनन्दै-आनन्द पाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूमाथि मेरो ठूलो विश्वास छ, मलाई तिमीहरूमाथि गर्व छ। म धेरै उत्साहित भएको छु, र हाम्रा सबै सङ्कष्टहरूमा मेरो आनन्दको सीमा छैन। Viz kapitola |