Online Bible

- Reklamy -




२ कोरिन्थी 7:2 - पवित्र बाइबल

2 हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 हामीलाई तिमीहरूका हृदयमा स्‍थान देओ। हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्‍ट पारेका छैनौं। हामीले कुनै व्‍यक्तिबाट फाइदा उठाएका छैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हामीसँग तिमीहरूको मन खोल। हामीले कसैलाई अन्‍याय गरेका छैनौं, कसैलाई बिगारेनौं। हामीले कसैबाट फाइदा उठाएनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरूका हृदयमा हाम्रो लागि ठाउँ राख। हामीले कसैको खराबी गरेका छैनौँ, कसैलाई भ्रष्‍ट पारेका छैनौँ, र कसैलाई पनि शोषण गरेका छैनौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 7:2

Následuj nás:

Reklamy


Reklamy