२ कोरिन्थी 7:15 - पवित्र बाइबल15 अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्पसाथ तिनलाई गरेको स्वागत सम्झदा तिनको भित्री स्नेह तिमीहरूप्रति झन् बढ़ेर आउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीहरूले तीतसलाई डर मानेर स्वागत गर्यौ, उनको कुरा मान्न तिमीहरू सबै जना तयार भयौ। यी सबै कुरा याद गरेर तीतसले तिमीहरूलाई झन् साह्रो माया गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीहरू सबै आज्ञाकारी थियौ र तिमीहरूले तिनलाई डर र कम्पसाथ ग्रहण गर्यौ भनी जब तिनले सम्झन्छन्, तब तिमीहरूप्रति तिनको स्नेह अझ बढेर जान्छ। Viz kapitola |