२ कोरिन्थी 7:13 - पवित्र बाइबल13 त्यसैकारण हामी सुखी थियौं। हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसैकारण हामीलाई सान्त्वना मिलेको छ। हामीले पाएको आफ्नै सान्त्वनाबाहेक तीतसको आनन्दमा हामी बढ़ी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मनलाई शान्ति मिलेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसैकारण हामीलाई हौसला मिलेको छ। हामीलाई हौसला मात्र होइन, तिमीहरू सबैबाट तीतसले आनन्द पाएको हुनाले हामीले पनि धेरै आनन्द पाएका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसैकारण यी सबैबाट हामी उत्साहित बनेका छौँ। हाम्रा आफ्नै उत्साहबाहेक, विशेष गरी तीतस कति आनन्दित थिए, त्यो हेर्न पाउँदा हामी खुशी भएका छौँ; किनकि तिनका आत्मा तिमीहरू सबैद्वारा ताजा भएको थियो। Viz kapitola |