Online Bible

- Reklamy -




२ कोरिन्थी 7:12 - पवित्र बाइबल

12 त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिट्ठी तिमीहरूलाई लेखिएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मैले यो पत्र अन्‍याय गर्ने व्‍यक्तिको कारणले लेखेको होइन, न त अन्‍यायमा पर्ने व्‍यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्‍वरको दृष्‍टिमा हामीप्रति तिमीहरूको उत्‍साह कस्‍तो छ, सो तिमीहरूलाई थाहा होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसकारण मैले त्‍यो पत्र अन्‍याय गर्नको लागि लेखेको होइन, नता अन्‍याय सहन नै लेखेको हो। तर तिमीहरूले परमेश्‍वरका अघि हामीलाई कति माया गर्‍यौ, त्‍यही देखाउन मैले लेखेको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखेको भए तापनि तिमीहरूले खराबी वा अत्याचार गर्‍यौ भनेर लेखा लिने जस्तो गरी होइन, न त दोष लगाइएकोलाई झैँ, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्‍वरको सामु आफूले देख्न सक भनेर हो।

Viz kapitola kopírovat




२ कोरिन्थी 7:12

Následuj nás:

Reklamy


Reklamy