Online Bible

- Reklamy -




२ कोरिन्थी 7:10 - पवित्र बाइबल

10 परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनभने ईश्‍वरीय शोकले मुक्तिको निम्‍ति पश्‍चात्ताप उत्‍पन्‍न गर्छ, र त्‍यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्‍यु उत्‍पन्‍न गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमेश्‍वरलाई सम्‍झेर शोक गर्‍यौं भने यसले हामीमा पश्‍चात्ताप ल्‍याउँछ र हामीलाई मुक्तितिर लैजान्‍छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्‍छ भने यसले हामीलाई मृत्‍युतिर लैजान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्‍याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्‍न गराउँछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 7:10

Následuj nás:

Reklamy


Reklamy