२ कोरिन्थी 6:9 - पवित्र बाइबल9 कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामी नचिन्नेजस्ता भए पनि हामीलाई सबैले चिन्छन्। मरेजस्तै भए पनि बाँचेका छौं, सजाय पाइरहे पनि मारिएका छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका, Viz kapitola |