Online Bible

- Reklamy -




२ कोरिन्थी 6:7 - पवित्र बाइबल

7 हामी पवित्र आत्माबाट, साँच्चो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्र्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 सत्‍य बोलीमा र परमेश्‍वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्‍त्र-शस्‍त्र धारण गरेर,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 सत्‍य सन्‍देशले र परमेश्‍वरकै शक्तिले नै उहाँको काम गर्ने हौं भनेर देखायौं। कसैसँग लड्‍नुपरे पनि, आफ्‍नो रक्षा गर्नुपरे पनि हामीसँग त एउटै मात्र हतियार छ। यो हतियारचाहिँ परमेश्‍वरको अघि ठीक काम गर्नु हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर;

Viz kapitola kopírovat




२ कोरिन्थी 6:7

Následuj nás:

Reklamy


Reklamy