२ कोरिन्थी 6:5 - पवित्र बाइबल5 हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदो बस्दा, भोकमा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हामीले कुटाइ खाएका छौं, थुनामा परेका छौं, हाम्रो विरोधमा धुइरो उठेको छ। ज्यादै काममा खट्नुपरेको छ। खान र सुत्न पनि नपाई बसेका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा, Viz kapitola |