२ कोरिन्थी 6:4 - पवित्र बाइबल4 तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर हरतरहले हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं— ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद्-विपद्मा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर हामी सबै कुरामा परमेश्वरको सेवा गर्ने जस्तो हुनुपर्ने हो, त्यस्तै छौं। हामीले सबै कुरा सहेर, दु:ख पाउँदा, अप्ठ्यारो पर्दा, निराश हुँदा, सबै धैर्यसाथ सहन गर्दछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 बरु परमेश्वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्टहरूमा, Viz kapitola |