Online Bible

- Reklamy -




२ कोरिन्थी 6:2 - पवित्र बाइबल

2 परमेश्वर भन्नु हुन्छः “ठीक समयमा मैले तिमीलाई सुनें, अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 किनभने उहाँ भन्‍नुहुन्‍छ, “ग्रहणयोग्‍य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्‍य समय अहिले हो, मुक्तिको दिन अहिले हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वर भन्‍नुहुन्‍छ, “तिम्रो पक्ष लिनुपर्ने बेलामा तिम्रो कुरा सुनेर बचाइने दिनमा तिमीलाई मद्दत गरें।” हेर! परमेश्‍वरको अनुग्रह पाउने बेला अहिले हो र बचाइने दिन त आज नै हो!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि उहाँ भन्‍नुहुन्छ, “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।” म तिमीलाई भन्दछु, परमेश्‍वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।

Viz kapitola kopírovat




२ कोरिन्थी 6:2

Následuj nás:

Reklamy


Reklamy