Online Bible

- Reklamy -




२ कोरिन्थी 6:18 - पवित्र बाइबल

18 “म तिमीहरूका पिता बन्नेछु, अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “र म तिमीहरूका पिता हुनेछु, तिमीहरू मेरा छोरा-छोरी हुनेछौ। यही नै सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 र “सर्वशक्तिमान् प्रभु भन्‍नुहुन्छ, म तिमीहरूका पिता हुनेछु; अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”

Viz kapitola kopírovat




२ कोरिन्थी 6:18

Následuj nás:

Reklamy


Reklamy