Online Bible

- Reklamy -




२ कोरिन्थी 6:17 - पवित्र बाइबल

17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ, आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही असुद्ध कुराहरू नछोऊ, र म तिमीरूलाई स्वीकार गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “यसकारण तिनीहरूका बीचबाट निस्‍केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्‍छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसकारण परमप्रभु आफैं भन्‍नुहुन्‍छ, “तिमीहरूले तिनीहरूलाई छोडिदेओ र तिनीहरूबाट छुट्टिएर बस। सबै अशुद्ध थोक नछोओ। त्‍यसो भए तिमीहरूलाई म आफ्‍नो बनाउनेछु,”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण, “तिनीहरूका बीचबाट निस्किआओ; अनि अलग होओ, प्रभु भन्‍नुहुन्छ। अशुद्ध थोक नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”

Viz kapitola kopírovat




२ कोरिन्थी 6:17

Následuj nás:

Reklamy


Reklamy