Online Bible

- Reklamy -




२ कोरिन्थी 6:16 - पवित्र बाइबल

16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ, “म तिनीहरूसित बस्छु, तिनीहरूसितै हिँड्छु, म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमेश्‍वरको मन्‍दिरसँग मूर्तिको के सम्‍बन्‍ध छ? हामीहरू त जिउँदा परमेश्‍वरकै मन्‍दिर हौं। परमेश्‍वर आफैंले पनि भन्‍नुभएको छ, “म आफ्‍ना भक्तहरूसँग बास गर्नेछु र तिनीहरूसँगै हिंड्डुल गर्नेछु। म तिनीहरूकै परमेश्‍वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूसँग बस्‍नेछु, र तिनीहरूसित हिँड्‍डुल गर्नेछु; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”

Viz kapitola kopírovat




२ कोरिन्थी 6:16

Následuj nás:

Reklamy


Reklamy