Online Bible

- Reklamy -




२ कोरिन्थी 6:15 - पवित्र बाइबल

15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 ख्रीष्‍टको बेलिआलसँग के सरोकार? वा विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के समानता?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 ख्रीष्‍ट र शैतानका कुरा कसरी मिल्‍छ र? विश्‍वास गर्ने र विश्‍वास नगर्नेहरूका पनि कुरै मिल्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 ख्रीष्‍ट र शैतानको के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?

Viz kapitola kopírovat




२ कोरिन्थी 6:15

Následuj nás:

Reklamy


Reklamy