२ कोरिन्थी 6:14 - पवित्र बाइबल14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ख्रीष्टमा विश्वास नगर्नेहरूसँग काँधमा काँध लाएर काम नगर। ठीक र बेठीक कसरी मिल्न सक्छ? अध्याँरो र उज्यालो एकै ठाउँमा रहनैसक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ख्रीष्टमा विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र? Viz kapitola |