Online Bible

- Reklamy -




२ कोरिन्थी 6:13 - पवित्र बाइबल

13 तिमीहरू मेरा नानीहरू जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुल्ला राख।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब यसको सट्टामा म आफ्‍नै बालकहरूसँग झैँ भन्‍दछु, कि तिमीहरूले पनि आफ्‍ना हृदय खुला राख।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अब म तिमीहरूलाई आफ्‍नै बालकहरू सम्‍झेर भन्‍दछु, तिमीहरू हामीजस्‍तै होओ। सानो होइन, ठूलो मनका होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।

Viz kapitola kopírovat




२ कोरिन्थी 6:13

Následuj nás:

Reklamy


Reklamy