Online Bible

- Reklamy -




२ कोरिन्थी 6:1 - पवित्र बाइबल

1 परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमेश्‍वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्‍ती गर्छौं, कि उहाँको अनुग्रह व्‍यर्थ हुन नदेओ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हामी परमेश्‍वरसँगै काम गर्दछौं र यसै हैसियतले तिमीहरूलाई बिन्‍ती गर्छौं, तिमीहरूले परमेश्‍वरको अनुग्रह पाएर अब त्‍यो खेर जान नदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 6:1

Následuj nás:

Reklamy


Reklamy