Online Bible

- Reklamy -




२ कोरिन्थी 5:6 - पवित्र बाइबल

6 यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसकारण हामीलाई सम्‍पूर्ण भरोसा छ। हामी जान्‍दछौं, कि हामी जबसम्‍म शरीरमा रहन्‍छौं, तबसम्‍म प्रभुबाट अलग हुन्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण हामी कहिले हरेस खाँदैनौं। हामीलाई थाहा छ, हामी यस शरीरको डेरामा रहुन्‍जेल त प्रभुको घरदेखि अलग हुन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण हामी ढुक्‍क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:6

Následuj nás:

Reklamy


Reklamy