Online Bible

- Reklamy -




२ कोरिन्थी 5:5 - पवित्र बाइबल

5 परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अब हामीलाई यस कुराको निम्‍ति तयार पारिदिने परमेश्‍वर नै हुनुहुन्‍छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसरी हामीलाई हेरफेर गरिदिने त परमेश्‍वर नै हुनुहुन्‍छ। हामीलाई पछि दिनुहुने कुराहरू पक्‍का गर्न उहाँले हामीलाई पवित्र आत्‍माको बैना दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अब परमेश्‍वरले नै हामीलाई यस विशेष उद्देश्यको लागि तयार पार्नुभएको छ; उहाँले हामीलाई बैना स्वरूप परमेश्‍वरको आत्मा दिनुभएको छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:5

Následuj nás:

Reklamy


Reklamy