Online Bible

- Reklamy -




२ कोरिन्थी 5:21 - पवित्र बाइबल

21 ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 ख्रीष्‍टमा पापै थिएन, तैपनि परमेश्‍वरले ख्रीष्‍टमा हामीलाई आफ्‍नो अघि ठीक ठहराउन ख्रीष्‍टमाथि नै हाम्रो पाप राखिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हामी ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता बन्‍न पाऔँ भनी परमेश्‍वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:21

Následuj nás:

Reklamy


Reklamy