Online Bible

- Reklamy -




२ कोरिन्थी 5:20 - पवित्र बाइबल

20 यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसकारण हामी ख्रीष्‍टका राजदूतहरू हौं, र परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्‍टकै पक्षमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं, कि तिमीहरू परमेश्‍वरसँग मिलापमा आओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हामीहरू ख्रीष्‍टका तर्फबाट बिन्‍ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्‍वर नै हामीमा भएर तिमीहरूसँग बिन्‍ती गरेजस्‍तै हामी ख्रीष्‍टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्‍वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्‍टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्‍टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्‍वरसित मिलाप गर।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:20

Následuj nás:

Reklamy


Reklamy