Online Bible

- Reklamy -




२ कोरिन्थी 5:19 - पवित्र बाइबल

19 मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अर्थात्‌ स्‍वयम्‌ ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदैहुनुहुन्‍थ्‍यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्‍देश उहाँले हामीलाई सुम्‍पिदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 येशू ख्रीष्‍टमा भएर परमेश्‍वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्‍थ्‍यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्‍वरले राख्‍नुभएको छैन। परमेश्‍वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्‍छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अर्थात् ख्रीष्‍टमा हुनुभईकन परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:19

Následuj nás:

Reklamy


Reklamy