Online Bible

- Reklamy -




२ कोरिन्थी 5:17 - पवित्र बाइबल

17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसकारण कुनै मानिस ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो। पुराना कुरा हराएर गए, हेर, अब सबै कुरा नयाँ भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण यदि कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:17

Následuj nás:

Reklamy


Reklamy