Online Bible

- Reklamy -




२ कोरिन्थी 5:16 - पवित्र बाइबल

16 अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसरी अब उप्रान्‍त हामी कसैलाई मानिसको दृष्‍टिकोणले हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय मानिसको दृष्‍टिकोणले हेरेका थियौं, तर अब उप्रान्‍त उहाँलाई त्‍यसरी हेर्नेछैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अबदेखि हामी कसैलाई पनि बाहिरी रूपले हेर्दैनौं। हुन त एक पटक हामीले ख्रीष्‍टलाई पनि यही प्रकारले हेर्‍यौं। अब हामी उहाँलाई यसरी हेर्दैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण अब उसो हामी कसैलाई पनि सांसारिक दृष्‍टिकोणले हेर्दैनौँ। एक पल्ट हामीले ख्रीष्‍टलाई पनि यसरी नै हेरेका थियौँ, तर अब त्यसो गर्नेछैनौँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:16

Následuj nás:

Reklamy


Reklamy